For Latest News and Updates about WazzUB Click here (English Version)
2nd May, 2012
To Know what happened in Last Webinar (May 1, 2012) Click Here (English Version)
हिजो बैशाख १९ (May 1 , 2012 ) मा वेबिनार भएको थियो । त्यहाँ केहि महत्वोपुर्ण कुराहरु को जानकारी गराइएको थियो । ति महत्वोपुर्ण जानकारी मध्ये केहि तल लेखिएको छ :-
WazzUB (perfectinter .net ) अहिले प्रि लंच अवस्थामा चलिरहेको छ । एस्तो अवस्थामा केहि तल माथि हुनु स्वभाविक हो । आतिएर छिटो गरि काम बिगार्नुभन्दा बिस्तारै सहि काम गर्नु उचित हुन्छ । यो बिजनेस मा तेस्तो क्षमता छ जसले हाम्रो लागिमात्र होइन, एसले हाम्रो छोरा-छोरि र छोरा-छोरि को सन्तान लाई पनि हेर्छ तर त्येसको लागि हामीले धैर्य गर्नुपर्ने हुन्छ ।
हो हामीलाई WazzUB ले केहिकुरा बाचा (promise ) गरेको थियो र त्यो बाचा अनुरुप WazzUB चल्न सकेन, त्येसको एकमात्र कारण केहो भने WazzUB ले सपनामा पनि सोचेको थिएन कि उसंग येतिधेरै ( ६०,००,००० ) प्रि - लन्च मेम्बेर हुनेछन एती धेरै मेम्बेर , प्रि - लन्चमा यो संसारमा कहिलै भएका थिएनन् र ति सबै मेम्बर हरुको data handel गर्न धेरै कठिन हुन्छ त्यो पनि प्रि लन्च अवस्था मा .. तर WazzUB ले हार मानेन र ति सबै data handel गरि छाड्यो तर तेस्को लागि हामीले केहि समय गुमाउनु पर्यो । त्यति मात्र होइन हाम्रो Website लाई धेरै चोटी hacker हरुले बिगार्ने प्रयास पनि गरे तर ति सबैलाई रोक्दै wazzub ले एती सानो समएमा धेरै प्रगति पनि गरेको छ ।
Google जो अहिले संसार कै नं १ मा गनिन्छ, त्यो प्रि - लन्चमा कस्तो थियो ? तिनीहरुले पनि एउटा कोठामा २ वोटा कम्प्युटर राखेर सुरुगरेका थिए तर अहिले हेर्नुहोस त्यो कहाँ छ ? Google संग प्रि - लन्चमा एती धेरै मेम्बेरहरु थिए र ??? !!! तर पनि त्यो अहिले गगन चुम्न सफल भएको छ ...
अब सोच्नुहोस् हामीसंग त .. प्रि लन्चमै एती धेरै मेम्बरहरु छन् , हाम्रो www.perfectinter.net पनि एकदम गज्जब को छ जुन सबैलाइ मन परेको छ, हामीसंग WazzUB Community (www.wazzub.com ) पनि छ र त्यसमाथि WazzUB ले त आफ्नो मेम्बरहरुलाई Coupon , पैसा , Gifts आदि पनि दिन्छ ..... भनेपछि यो प्रोजेक्टले अवस्य पनि Google , Facebook , Yahoo लाई उछिनेर अघि जानेछ तर त्येसको लागि हामी सबैले धैर्य गर्नु जरुरि छ ।
तसर्थ, यो अपत्यारिलो ६०,००,००० भन्दा पनि बढी प्रि - लन्च मेम्बर , Hackers हरुलाई रोक्नु पर्ने समस्या, नक्कली अकाउन्ट चेक गरि हटाउनु पर्ने समस्या र अरु धेरै समस्या को कारणले गर्दा Wazzub को समय तालिका ( timetable ) परिवर्तन गर्नुपर्ने आवश्यकता परि आएको छ । वैशाख १९ ( May 1 ,2012 ) देखि लागु हुनेगरी नया समय तालिका तल दिए अनुसार हुनेछ :-
May 1 through May 21:
Extra time to build your $FACTOR (as a pre-launch member)
Signup of new members only at signup.wazzub.info (Success Sharing Phenomenon)
May 16:
Launch of new signup and login at
May 22 through May31:
Pre-Launch members who are qualified for payments
update their profile in members' area and upload proof of identity.
update their profile in members' area and upload proof of identity.
Note: we are bound by U.S. Law to make payments only to individuals with proven identity.
Our Anti-Fraud Department will delete all cheaters from our data base.
Those cheaters who try to receive money by giving personal data will be sued in the USA and/or their country.
Those cheaters who try to receive money by giving personal data will be sued in the USA and/or their country.
Financial fraud is a serious crime in all jurisdictions.
June 1 to June 14:
Evaluation of the final winners for our monthly contest (February and March)
and the main winner (Trip to Las Vegas)
and the main winner (Trip to Las Vegas)
After we have deleted all the cheaters, we will fix the final $FACTOR for all qualified pre-launch members.
Qualified pre-launch members will select in the members' area how they want to get paid.
June 15:
first payday for pre-launch members.
July 15:
and every month thereafter on the 15th is payday for all pre-launch members.
July 31:
Beta-launch of perfectinter.net ends.
Aug 1:
Final launch
28th April, 2012
यही आउदो मंगलबार, बैशाख १९ गते एउटा स्पेसल webinar हुदैछ .. जसमा यस प्रोजेक्टको, Social Community (www.wazzub.com) को , www.perfectinter.net को र Charities को बारेमा सामान्य तत्कालिन जानकारी गरायिने छ र साथसाथै केहि प्रस्नहरु पनि सोध्न सकिने छ ..
एस webinar मा सहभागी हुनको लागि यहा Click गर्नुहोस ...

25th April, 2012
तपाईहरु मध्ये धेरैले थाह पाईसक्नु भएको होला कि हामीले www.perfectinter.net मा केहि प्रमुख सुधार गरेका छौ । यो एउटा विशाल प्रक्रिया हो जुन एक एक पाइला गरेर चाल्नुपर्छ । सकेसम्म छिटो हाम्रो homepage www.perfectinter.net पुरै काम गर्ने अवस्थामा हामीले पाउनेछौ...धैर्य गर्नुहोस ....
23rd April, 2012
हिजो राति Spain क़ा मान्छेहरु(तिनीहरु English त्येत्ति बुज्दैनन) को लागि स्पेसल वेबिनर गरिएको थियो । त्यहा Connie र GeeDa Costa ले बोलेका थिए । छिट्टै हामी अर्को वेबिनर English मा गर्छौ जसमा नया नया प्रगतिको बारेमा कुराहरु हुनेछन कृपया blog र community दिनमा एक चोटी हेर्ने गर्नुहोस जसमा नया प्रगति र announcement हरु राखिएको हुन्छ ।

- सबभन्दा पहिले ww.perfectinter.net लाई आफ्नो homepage बनाउनु होस् ...
- त्येस्पछी www.perfectinter.net मा गएर त्येहा भएका बिसेसता हरु हेर्नुहोस..
- 'My Videos' मा click गरेर हाम्रो नया भिडिओ पेज हेर्नुहोस ....
- 'My Games' मा click गरेर हाम्रो नया Game पेज हेर्नुहोस ...
- यो पेजमा आइराख्नु होस् ...र जतिखेर पनि येही पेज चलाउनुहोस् ...यो पेजबाट तपाई जता पनि जान सक्नुहुन्छ .. Facebook , Google , Yahoo आदि ...
- त्यति मात्र होइन केहि कुरा खोज्न मन लाग्यो भने पनि 'My Web Search ' भन्ने box बाट खोज्न सक्नु हुन्छ ...
यसो गर्दा हाम्रो Homepage www.perfectinter.net को IP traffic बढ्न जान्छ र तेसो हुनु भनेको हामीलाई फाइदा हुनु हो ...
23rd April, 2012
हिजो राति Spain क़ा मान्छेहरु(तिनीहरु English त्येत्ति बुज्दैनन) को लागि स्पेसल वेबिनर गरिएको थियो । त्यहा Connie र GeeDa Costa ले बोलेका थिए । छिट्टै हामी अर्को वेबिनर English मा गर्छौ जसमा नया नया प्रगतिको बारेमा कुराहरु हुनेछन कृपया blog र community दिनमा एक चोटी हेर्ने गर्नुहोस जसमा नया प्रगति र announcement हरु राखिएको हुन्छ ।
WazzUB ले नक्कली ( Fake ) Sign - up लाई के गर्छ ?: यहा हेर्नुहोस
के तपाईसंग WazzUB को बारेमा कुनै संका , प्रस्न आदि केहि छ ? यदी छ भने WazzUB Community मा Sign up गर्नुहोस र तपाईसंग भएको कुनै पनि प्रस्न त्यहाँ सोध्न सक्नुहुन्छ । त्यहाँ भएका सहयोगी WazzUB member हरुले Live Chat Support मा तपाइको हरेक प्रस्न को उत्तर दिनुहुने छ । WazzUB Community मा कसरि जोइन हुने र कसरि Chat मा जाने ....त्येसको लागि तल हेर्नुहोस :-
- सुरुमा www.wazzub.com जानुहोस र register गर्नुहोस ..एदी पहिलेनै register हुनुहुन्छ भने Sign - in गर्नुहोस ..
- त्येसपछि तपाइको पेजको देब्रेतिर को तल हेर्नुस ...त्येहा तपाईले सानो Chatroom लेखेको button देख्नुहुन्छ, त्येहा click गर्नुहोस् ...
- त्येस्पछी lobby मा गएर WazzUB Support अथवा WazzUB World भन्ने रूम भित्र छिर्नुहोस र आफ्नो प्रस्न सोध्न थाल्नुहोस ...
14th April, 2012
WAZZUB के हो ?
आज को युग मा इन्टरनेट भन्ने कुरा हामीले दिनहु उपभोग गर्ने खाना जस्तै भैसकेको छ , यो नभैकन हाम्रो पेट नै भरिदैना , तर ति खाना मध्ये कुन चाही खाने भन्ने कुरा हाम्रो हातमा हुन्छ, आफुलाइ मनपर्ने कुरा हामी रोज्न सक्छौ !!!
त्यसरी नै, के तपाई आफ्नो कम्प्युटर खोल्ने बित्तिकै आफुले बनाएको संसारभित्र छिर्न चाहनुहुन्छ ? एउटा एस्तो homepage जसमा search गर्ने , ताजा समाचार जसमा हजुरलाइ चासो छ , साथीहरु तथा परिवारको खबर, इन्टरनेटमा पाइने सबैभन्दा राम्रो Deal हरु , तपाइलाई अथवा तपाईको छोराछोरीलाई मनपर्ने Game , भिडिओ, तपाईलाई मनपर्ने website को लिंक अनि अरु धेरै धेरै कुराहरु पाउनुहुन्छ जुन मात्र तपाइले रोज्नुभएको हुनुहुनेछ ।
तपाई एउटा एस्तो उत्कृस्ट परिवारको सदस्य वन्नुहुनेछ ( WazzUB परिवारमा अहिले ६० लाख भन्दा बढी मनिषहरु join भैसकेको छन् ) जो इन्टरनेटमा अहिलेसम्मकै सबैभन्दा ठुलो technological innovation को नायक हो ।
हाम्रो homepage ''perfectinter.net '' लाई तपाईले आफ्नो कम्प्युटर को homepage बनाएमा तपाइले bonus र deal points कमाउन सक्नुहुन्छ । यो bonus र deal points लाई तपाइले इन्टरनेटमा पैसा जसरि नै चलाउन सक्नुहुन्छ कुनै समान किन्नको लागि , skill games खेलेर त्यो dealpoint र bonus लाई पैसामा परिणत गर्नको लागि, १०० % फ्री dinners coupons अनि धेरै धेरै कुराहरुको लागि ..
त्यतिमात्र कहाँ हो र , एदी तपाइले आफ्नो साथी हरुलाई हाम्रो यो WazzUB परिवारमा invite गर्नुभयो भने तपाइको deal points बढ्छ र त्यो deal points तपाइले तपाइको जीवन भरिनै पाउनुहुन्छ ।
अब आफै सोच्नुहोस, यती राम्रो अवसरलाई जान दिनुहुन्छ कि समात्नुहुन्छ ? समात्न इच्छुक हुनुहुन्छ भने तल देखाइएको स्टेप अनुसारले join हुनुहोस र आफ्नो साथि तथा परिवारलाई पनि सिकाउनुहोस ।

Join कसरि हुने ??
अथवा एस पेजको अन्त मा भएको कुनै पनि लिंक मा क्लिक गरेर तपाई join हुन सक्नु हुन्छ ..
अब, तपाईले चाहनु भएको लिंक click गरि सकेपछि एउटा पेज खुल्छ । तल को चित्रमा देखिए जस्तै :
![]() |
| नोट : यदी तपाई लाई पनि आफ्नो Invitation लिंक एस पेजमा राखन मन छ भने, आफ्नो नाम र Invitation लिंक सहित wazzub.nepal @gmail .com मा सम्पर्क गर्नु होला ... |
त्येस पेज को तल तिर गए पछि एउटा form जस्तो आउछ , जसमा तपाई ले आफ्नो नाम , थर , इमेल आदि भर्नु पर्ने हुन्छ । त्यो भरे पछि JOIN मा click गर्नु पर्छ । अब केहि छिन् मै तपाई ले अघि दिनु भएको इमेल address मा एउटा मेल आएको हुनु पर्छ, no reply भन्ने Title मा WAZZUB बाट , त्येस भित्र verification लिंक हुन्छ । त्येस verification लिंक लाइ एक चोटी click गरे पछि फेरी तपाईको त्येही इमेल address मा अर्को इमेल आउछ, जसमा तपाई को log - in डिटेल हुन्छ ।
अब त्यो log - in डिटेल याद राखनु होस् र यो लिंक http://signup.wazzub.info/login.php मा click गर्नुहोस् । अथवा यो पेजको तल गएर कुनै पनि लिंकमा click गर्नुहोस् र जुन पेज खुल्छ त्यो पेजको माथि दाहिने कुनामा साचो (key ) भएको सानो कोठा छ , त्येहा click गर्नुहोस् । अब आफ्नो log - in details त्येहा दिनुहोस् । त्येहा log - in डिटेल हालेपछि अर्को पेज खुल्छ जुन तपाइको private मेम्बेर एरिया हो । त्येस पेजमा तपाइको आफ्नो invitation लिंक हुन्छ ( तलको चित्र मा देखाइए जस्तै ) जुन तपाईले अरुलाई सेयर गरेर आफु तलको मेम्बेर बडाउन सक्नुहुनेछ ।
Join भएपछि के गर्ने ??
अब सबभन्दा पहिले आफ्नो कम्प्युटर अथवा इन्टरनेट Browser को homepage PERFECTINTER .NET राख्ने । अनि आफुले चिनेको मान्छेहरु सबै लाइ तेस्तै गर्न भन्ने । यसो गर्नाले WAZZUB को IP Traffic बढ्न जान्छ र WAZZUB ले धेरै भन्दा धेरै AD (प्रचार ) गर्ने अवसर पाउछ, जसले गर्दा WAZZUB कम्पनी लाई बढी भन्दा बढी नाफा (आम्दानी ) हुन्छ र त्यो आम्दानी हुनु भनेको हाम्रो आम्दानी बढ्नु जस्तै हो ।- http://signup.wazzub.info/?lrRef=da3e9560
- http://signup.wazzub.info/?lrRef=4b96baf2
- http://signup.wazzub.info/?lrRef=40400431
- http://signup.wazzub.info/?lrRef=ca6e5070
- http://signup.wazzub.info/?lrRef=4cb78405
- http://signup.wazzub.info/?lrRef=2ce4ab8e
- http://signup.wazzub.info/?lrRef=f0939098
- http://signup.wazzub.info/?lrRef=f486f2e6

Hurry Up...Time going to Kill The Opportunity....
ReplyDeleteSignup Here:>> http://signup.wazzub.info/?lrRef=06ae4a88 <<